रौतहट माघ ८ गते
गाैर। मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झालाई पुस्तक तथा पत्रकार आचारसंहिता पुस्तिका हस्ताणतरण गर्नुभएकोछ । नेपाल पत्रकार महासंघ राैतहटको कार्यालय गाैरमा एक कार्यकर्ता बीच सो पुस्तक हस्तान्तरण गरियो । सो अवसरमा नेपाल पत्रकार महासंध मधेश प्रदेशका सदस्य शैलेन्द्र झा , जिल्ला उपाध्यक्ष प्रविण कुमार शर्मा, वरिष्ठ पत्रकार प्रभात झा सहितका पत्रकारको उपस्थित रहयो । सो अवसरमा राैतहटको पत्रकार तथा पत्रकारिता क्षेत्रले भोग्नु परेका समस्याको बारेमा छलफल भएको थियो ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह