July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको वृन्दावन नगरपालिकामा नगरप्रमुख विनोद प्रसाद कुर्मी जी उपप्रमुख माथि ३ करोड मांगेको झुठो आरोप

रौतहट २४ गते राम प्रबेश बैठा

रौतहटको वृन्दावन नगरप्रमुख विनोद प्रसाद कुर्मी जी को हिजो मिति २०७२/०८/२३ गतेको दिन उहाले राख्नु भएको पत्रकार संमेलन मा बोल्नु भएको सार्वजानिक भएपछि  बृन्दावन नगर उपप्रमुख संगिता कुमारी राम स्वयम समाजिक सञ्जाल बाट भिडियो क्लिप सुने समाचार पनि पढे । म उहाँको बक्तब्य प्रति खेद प्रकट गर्दछु सरासर उहाले बोल्नु भएको कुराहरु निन्दिनिय र अमरयादित किनभने सर्वप्रथम उहाले बोल्नु भन्दा पहिला स्थानिय ऐन अध्यन गर्नु पर्ने जरुरी थियो । किनभने प्रमुख र उपप्रमुखलाई सुविधा संघ र प्रदेशले व्यवस्था गरेको अनुसार पाउने पर्ने हो । यसका केहि सुविधा लिनुपर्ने मा कार्यापालिका बैठक राखि प्रस्ताप पारित गराउनु पर्ने हुन्छ । सुविधाको बारेमा जुन कुरा निकाल्नु भएछ । उहाँले व्यत्तिगत घरबाट दिएको जस्तो बोल्नु भएछ । यो कुराले प्रस्ट पार्छ कि राजा सैलिको साशन नै उहाको शैली गलत हो। उहाले म माथि ३ करोड म संग माग गरेको हो । नगरप्रमुख ज्यूको भनाइ प्रति फेरि पनि म खेद प्रकट गर्दछु । यसमा पनि उहाँले स्थानिय ऐन बुन्नुपर्ने हुन्छ । रकम नगरप्रमुखले उपप्रमुखले दिने होइन । यसको आफ्नै कार्यविधि हुन्छ । यो रकम नगर स्तरीय योजना हो उसले दिएर उसले लिन सक्दैन । कहि कतै अध्यनको जरुरी देखियो । यदि मलाई विकास योजनाको लागि रकम नै चाहेको भए म स्वयम योजना तर्जुमाको संयोजक हु । कार्यापालिकाको बैठक बसेको बेलामा कुनै पनि योजना छुटेको भए म आफै प्रस्ताव गर्थे । म स्वयम बजेट पेश र पारित गराएको हु । चारैतिर मेरो सहि छाप छ त्यहि भएर अपमानित कराले मेरो अस्तिव माथि प्रहार भएको छ म मान हानेको मुद्दा नगरप्रमुख विनोद प्रसाद कुर्मी माथि गर्नेछु नत्र उहाँ स्वयमले प्रमाणित गर्नु पर्यो मैले जनता बाट अनुमोदित भएर निष्ठा पुर्वक म आफ्नो काम र कर्तव्य निर्वाह गरेको छ । नगरप्रमुखले जुन अभियोग लगाउनु भयो । म कार्यालय उपस्थित हुदैन यो कुरा म पनि सरासर गलत हो हामित चुनाव जिते पछि नियमित रुपले कार्यालय आउदै जादा कममा प्रमुख र उपप्रमुख छलफल हुदा नगरपालिका सुव्यवस्थित गर्नेलाई प्रशासन सेवाको उपसचिव ल्याउनु पर्ने मैखिक छलफल भएको थियो । अचानक केहि दिन पश्चात नगरपालिकाका शिक्षा विभागको कर्मचारी खिम बहादुर भुजेल हाजिर हुन आउनुभयो । त्यस पछि म दंग भए केहि समय नबितिदै आर्थिक वर्ष आयो, अनुगमनको कार्य हुदा नहुदै नगरपालिकाको खाताबाट विभिन्न शिर्षकका सुत्र बाट चेक काटिएको भेटियो । उत्त चेकहरु काटिएको शिर्षकका धेरै जस्तो अनुगमन भएको थिएन । अनि मैले प्रशासकिय प्रमुखलाई सोध पुछ गर्दा केहि जवान दिनुभएन त्यहि बेला ती चेकहरु कहाँ पुग्यो मलाइ थाहा भएन । म प्रमाणको लागि सुत्रबाट काटिएको चेकको कागजातहरु पेस गर्दछु । त्यहि बुझ्न सहि भयो कुन चेकमा भएन मैले बारम्बार मैखिक रुपले बैंक स्टेटमेन्ट प्रशासकिय प्रमुख संग माग गर्दा नदिएपछि मैले लिखितरुपमा माग गरेको हु । त्यस पस्चात त्यहि रिसिबिको कारण न्यायक समितिमा प्रशासकिय प्रमुख खिम बहादुर भुजेलले चाहिने कर्मचारी मध्य कम्पुटर अपरेटर  केही पनि केही व्यवस्था नहुदा नगरको जनता मारमा मरेपछि म स्वयम जितेपछि आफ्नो दाइत्वो जिमेवारी निभाउन असमर्थ भएपछि नगरपालिका को लेटर प्याडमा माग गरेको छ । थप कुराको जानकारी गराउन चाहान्छु भन्ने बारम्बार स्थानिय ऐनका लिखित भए अनुसार प्रतेक माहिनाको पहिलो हप्तामा अफिसको आय व्ययको विवरण पेश गर्न दबाव बनाएपछि प्रशासकिय प्रमुखले बृन्दावन नगरपलिका आउन छाड्नुभयो त्यस पछि मैले फोन गर्दा उहाको फोन रिसिभ भएन अनि बल्ल मलाई थाहा भयो नगरप्रमुख र प्रशासकिय प्रमुख मिलि उहाहरु आफ्नो घरको नजिकको कोठा भाडामा लिइ कार्यालय संचालन गर्न थाल्नु भयो अनि मलाई फोन आउदा म नगरपालिकामा छु । नगरपालिका सम्बधि केही छ भने, आधिकारी ठाउँमा गर्न बार बार भने तर पनि प्रशासकिय प्रमुखले मलाई आदेश दिने को? मेयर साहेव जे भने म त्यहि गर्छु जवाफ आयो । त्यस पछि म आफ्नो नियमित कार्यालय नगरपालिकाको आफ्नो काममा बसेर कामकाज समाली प्रशासकिय प्रमुख संग मोबाइल मार्फत म्यासेज गरेको कुरा पनि सार्वजानिक गर्छु । बारमबार प्रशासकिय प्रमुख र नगरप्रमुखले आफ्‌नो मिलोमतोमा उपप्रमुखलाई पाउनुपर्ने कामकाजको जिमेवारी मिचेर केही आफै केही अरु जनप्रतिनिधिलाई अधिकार दिइ उपप्रमुखको सम्मान माथि आँच पुयाएको छ । प्रमाणको लागि कृषिको संयोजक उपप्रमुखलाई संविधानले दिएता पनि नगरप्रमुख आफै संचालन गर्दै आउन भएको छ। यति मात्र होइन केहि दिन नगरपालिकाको लागि इन्धन तेलको कुपन पनि आफै र निजको छोरा सन्तोष पटेलले संचालन गर्दै आउदा म स्वयम प्रशासकिय प्रमुख खेम बहादुर बुजेललाई विरोध गर्दा रोकिएको हो । त्यस पछि मैले स्वयम आन्तरिक राजस्व प्रमुख समितिको प्रमुख भएता पनि प्रशासकिय प्रमुखले बैठकको सूचना वा बैठकको वातावरण नबनाई नदिको ठेक्का अमानतमा के कति दर रेट थाहा नै नदिई संचालन हुदै आइरहेको छ। यति सम्म की बोल्दर, बालुवा, गिट्टी भोककर्तालाई राजस्व दिने रषिद बोर्ड बैठकमा सार्वजानिक वा कुनै पनि समितिमा सार्वजानिक नगरिकन आफ्नै हिसाबले ठेली संचालन गर्दै आएकोमा खेद प्रकत गर्दछु ।  जतिसुकै म माथि लगाईएकाे आरोप म दावा का साथ भन्न सक्छु सबै आरोप झुटो हो उपप्रमुख संगिता कुमारी राम ज्यूले पत्रकार सम्मेलनमा भनु भयो