April 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गढीमाई नगरपालिका नगर प्रमुख द्वारा चिसोबाट बच्नको लागी न्यानो कमबल सहयोग

रौतहट ४ गते पुस

रौतहट जिल्लाको गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम यादवद्वारा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा रहेको न्यायिक हिरासत कक्षमा रहेका थुनुवाहरुलाई चिसोबाट बच्नको लागी न्यानो कमबल सहयोग प्रदान गर्नुभएको नगर प्रमुख यादवले आज आइतबार पौष ४ गते बिहान अं.११:३० बजेको समयमा “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत ईलाका प्रहरी कार्यालय गरुडाबजार रौतहट को बिशेष पहलमा गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले यस कार्यालयको लागि न्यायिक हिरासत कक्षमा रहेका थुनुवाहरुलाई चिसोबाट बच्नको लागी न्यानो कमबल थान १५ (पन्द्र) यस कार्यालयका नि.कार्यालय प्रमुख प्र.नि. राम राजा केशरीलाई हस्तान्तरण गर्नु भएको ।