रौतहट ४ गते पुस
रौतहट जिल्लाको गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम यादवद्वारा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा रहेको न्यायिक हिरासत कक्षमा रहेका थुनुवाहरुलाई चिसोबाट बच्नको लागी न्यानो कमबल सहयोग प्रदान गर्नुभएको नगर प्रमुख यादवले आज आइतबार पौष ४ गते बिहान अं.११:३० बजेको समयमा “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत ईलाका प्रहरी कार्यालय गरुडाबजार रौतहट को बिशेष पहलमा गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले यस कार्यालयको लागि न्यायिक हिरासत कक्षमा रहेका थुनुवाहरुलाई चिसोबाट बच्नको लागी न्यानो कमबल थान १५ (पन्द्र) यस कार्यालयका नि.कार्यालय प्रमुख प्र.नि. राम राजा केशरीलाई हस्तान्तरण गर्नु भएको ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र