काठमाडौँ- देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ३ हजार ६४२ नमुना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर सक्रिय संक्रमितको संख्या ५५३ रहेको छ।
More Stories
नक्कली गणतन्त्रवादीलाई तह लगाउन आजपाले सिंहदरबार घेराउ गर्ने : प्रभु साह
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय