May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

थप ५९ जनामा कोरोना संक्रमण, ५५३ सक्रिय संक्रमित

बुधबार, कात्तिक १६, २०७९ 

काठमाडौँ-  देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ३ हजार ६४२ नमुना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर सक्रिय संक्रमितको संख्या ५५३ रहेको छ।