राम प्रबेश बैठा राैतहट,२६ गते असाेज
राैतहट जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर ३ ख को प्रदेशसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता कुन्दन कुशवाहा र क्षेत्र नम्बर ३ क बाट उम्मेदवारी दिएका केशव राय चाैधरीले
‘लालटेन’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार दुबै जनालाई चुनाव चिन्ह लालटेन प्रदान गरेको हाे ।
कुशवाहा २०७४ सालकाे प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रकाे तर्फबाट विजयी भएका थिए । भने चाैधरी पहिलोपटक प्रदेशसभा निर्वाच तर्फ हाेमिएका हुन् । स्थानीय तहकाे निर्वाचनमा उनी गुजरा नगरपालिकाकाे मेयर प्रत्यासी पनि थिए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय