रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड न.-४ पतौरा गाउँमा आज बिधिपुर्वक खानेपानी टंकीको समुद्धघाटन गर्नु भएको नगरप्रमुख रीना कुमारी साहले सो कार्यक्रममा आज एक बिशेष समारोहको बिच बिभिन्न कार्यकर्ता लगायत उपमेयर नागेन्द्र राय यादव वडाध्यक्ष को रोहबर मा । श्रावणमा पनि वर्षा न हुने र जमिनमा पानीको सतह घाटदै जाने कारणले हैण्डपाईपमा पानी सुखन थालेको बिडम्बनापूर्ण अवस्थामा यो खानेपानी संचानलले आम जनतालाई ठुलो राहत दिनेछ । यसको लागि नगर प्रमुख रीना कुमारी साहको बिषेस पहलमा समय काम गर्नु भएको उपभोक्ता समितिलाई विशेष धन्यवाद दिनु भएको र जनताको हकहित संरक्षण को लागि सदय काम गर्छु भन्ने परतीब्धाता दिदै कार्यक्रम सम्पन्न भएको छ
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान