रौतहट १२ गते बैशाख
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिकामा एमाले पार्टीको बाट मेयर पदको लागि सियाराम कुश्वाहा,उपमेयरमा कुन्ती देवी ले मनोनयन दर्ता गराएका छन ।
अगामी ३० गतेहुने निर्वाचनका लागि कटहरिया नगरपालिका वाड नं १ मा वडा अध्यक्ष पदको जिम्मेवार राजकुमार साह,२ मा हरेन्द्र साह,३ मा श्यामाकान्त यादव ,४ मा चन्दन कुश्वाहा र ५ मा राजनारायण साहले मनोनयन दर्ता गराएका छन ।त्यस्तै वडा ६ मा जयराम चौधरी ,७ मा हरिभजन साह, ८ मा हेमप्रसाद जयसवाल, ९ मा रामज्ञा यादवले मनोनयन दर्ता गराएका छन । भब्य रुपमा बजा नाच गान गाउँदै रमाइलो र खुशी व्यक्त गर्दै मनोनयन दर्ता
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड