रौतहट,माघ २९ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका भित्रका वित्रालयहरु सञ्चालन हुने भएको छ । सो नगरपालिकाको एक सूचना जारी जानकारी दिएको हो । स्रूचनामा फल्गुन ०१ गते देखि सञ्चालन हुने भनिएपनि मधेश प्रदेश सरकारले २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको कारणले सोमबार देखि बिधालय सञ्चालन हुने कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल निधीले जानकारी गराउनु भयो ।
कोरोना भाइरस संक्रमणका कारणले बन्द रहेका बिधालयहरु शिक्ष तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको पत्रअनुसार फाल्गुन ०१ गते देखि भौतिक उपस्थितीमा बिधालय सञ्चालन गर्न भनेको थियो । सोही अनुसार स्वास्थ्य मापदण्ड अपनाइ बिधालय सञ्चालन गर्न लागिएको हो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय