May 24, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया बिधालयहरु सोमबार देखि सञ्चालन हुने

 

रौतहट,माघ २९ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका भित्रका वित्रालयहरु सञ्चालन हुने भएको छ । सो नगरपालिकाको एक सूचना जारी जानकारी दिएको हो । स्रूचनामा फल्गुन ०१ गते देखि सञ्चालन हुने भनिएपनि मधेश प्रदेश सरकारले २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको कारणले सोमबार देखि बिधालय सञ्चालन हुने कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल निधीले जानकारी गराउनु भयो ।
कोरोना भाइरस संक्रमणका कारणले बन्द रहेका बिधालयहरु शिक्ष तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको पत्रअनुसार फाल्गुन ०१ गते देखि भौतिक उपस्थितीमा बिधालय सञ्चालन गर्न भनेको थियो । सोही अनुसार स्वास्थ्य मापदण्ड अपनाइ बिधालय सञ्चालन गर्न लागिएको हो ।