चितवन ५ गते माघ
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आईटी आर्मी चितवन जिल्लाको तयारी बैठक शनिबार सम्पन भएका छन । आईटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पाण्डेले भने
, ‘आईटी बिना देशको विकास सम्भव छैन। वैदेशिक रोजगारीमा भईरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भइसकेकोले आईटी आर्मीका युवाहरुले देशमा बढ्दो संकट रोक्न सकारात्मक योगदान गर्ने उनले बताए। आजको भेलाले भेलाले माघ १२ गते आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यमा भभ्य रूपमा गर्न गरी निर्णय समेत गरे ।
आईटी आर्मी संगठन विभाग प्रमुख आर्या पाण्डेको अध्यक्षतामा भएको भेलामा महा-सचिव अमर साह,स्थाई कमिटी सदस्य विजय यादव निर्विज, रामशरण यादव, चितवन जिल्ला इंचार्ज मीनबहादुर खत्री, जिल्ला अध्यक्ष तुम बहादुर थापा, जिल्ला सचिव श्याम पटेल, उपेंद्र साह, नितेश साह मुकेश चौधरी, लगायतको बिशेष सहभागिता रहेको थियो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।