रौतहट चैत्र ५
रौतहटको राजपुर नगरपालिकामा आज २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको नगर प्रमुख डा.मो.राजीक आलमले आज राजपुर नगरपालिका वडा नं.१ र २ मा स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा सुबिधा सम्पन्न भएको स्वास्थ्य चौकीको भवन निर्माण हुने कुरा नगर प्रमुख आलमले बताउनु भएका छन् । आफू स्वास्थ्य क्षेत्रबाट जुटेको भएकोले स्वास्थ्य, शिक्षा, खानेपानी लगायत आवश्य क्षेत्रमा जनतालाई प्रत्यक्ष सिंहदरबारको अनुभूति दिलाउने तर्फ मेरो विशेष पहल रहेको कुरा आजको शिलान्यास कार्यक्रममा बताउनु भएका छन् ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।