April 18, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नगर प्रमुख डा आलम द्वारा २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट चैत्र ५

रौतहटको राजपुर नगरपालिकामा आज २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको नगर प्रमुख डा.मो.राजीक आलमले आज राजपुर नगरपालिका वडा नं.१ र २ मा स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा सुबिधा सम्पन्न भएको स्वास्थ्य चौकीको भवन निर्माण हुने कुरा नगर प्रमुख आलमले बताउनु भएका छन् । आफू स्वास्थ्य क्षेत्रबाट जुटेको भएकोले स्वास्थ्य, शिक्षा, खानेपानी लगायत आवश्य क्षेत्रमा जनतालाई प्रत्यक्ष सिंहदरबारको अनुभूति दिलाउने तर्फ मेरो विशेष पहल रहेको कुरा आजको शिलान्यास कार्यक्रममा बताउनु भएका छन् ।