December 9, 2023

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा फेरि एक जनालाई छुरा प्रहार गरि हत्या

रौतहट २९  गते भाद्र

रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत करिब बेलुका ७.३० बजेको समयमा कटहरिया नगरपालिका वार्ड न ५ सपही मन्दिर अगाडि मदन राय को छोरा शुनिल राय यादवलाई सोही वाडा बस्ने रामबाबु साह सोनार को छोरा बदरि साह सोनार ले समानय झगडा को रिसीव ले शुनिल राय यादव लाइ घरेलु चाकु प्रहार गरि हत्या गरेको छ । थप जानकारी समाचारको माध्यबाट