रौतहट २९ गते भाद्र
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत करिब बेलुका ७.३० बजेको समयमा कटहरिया नगरपालिका वार्ड न ५ सपही मन्दिर अगाडि मदन राय को छोरा शुनिल राय यादवलाई सोही वाडा बस्ने रामबाबु साह सोनार को छोरा बदरि साह सोनार ले समानय झगडा को रिसीव ले शुनिल राय यादव लाइ घरेलु चाकु प्रहार गरि हत्या गरेको छ । थप जानकारी समाचारको माध्यबाट
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।