रौतहट पुस २६ गते
राैतहट जिल्लाकाे मौलापुर नगरपालिकामा यहि माघ १ गते मर्यादपुरमा दलित बस्तीमा उदघाटन कार्यक्रममा सहभागी हुन को लागि र यहि माघ १ र २ गते कटहरिया हुन गईरहेको नेपाल कम्युनिष्ट पार्टी एमालेको रौतहट जिल्ला अधिवेशन सम्बन्धि अन्तरक्रिया कार्यक्रम एवं छलफल कार्यक्रममा स्थायी कमिटी सद्स्य पुर्व मन्त्री मा.प्रभु साह,केन्द्रिय सदस्य मा.कुन्दन कुशवाहा,केन्द्रिय सदस्य उपेन्द्र साह,उप सचिब क.आरति भंण्डारि, जिल्ला अध्यक्ष तुलसि गिरि ,सचीव मनोज यादब ,बौधीमाई नगरपालिका मेयर प्रत्यासी त्रिभुवन साह पार्टी नगर अध्यक्ष योगेन्द्र साह, कटहरीया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा ,कटहरिया न.पा प्रवक्ता चन्दन कुशवाहा ,आइटि आर्मि अध्यक्ष नरेश तुरहा, युवा नेता बिनोद साह लगाएतका हजारो अगुवा नेता बिच छलफल गरि कार्यक्रम हर्सो उलासका साथ कार्यक्रम सम्पन्न गरियो ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह