जेष्ठ ०१ गते
प्रेमचन्द्र झा
राैतहट ।धार्मिक अगुवा सराेकारवाला र अपाङ्गता भएका व्यक्ति विच सम्वाद भएकोछ ।
जिल्ला समन्वय समितिका प्रमुख रामअयाेध्या यादवको प्रमुख उपस्थितिमा आपाङ्गता भएका व्यक्तिसंग संवाद भएको हो ।अन्तर धार्मिक सञ्जालका अध्यक्ष अनिसु रहमानको अध्यक्षतामा भएको समवादमा जनकी घिमिरे साह ,रिता कुमारी ,दिपक श्रेष्ठ सहितले हिन्दु ,मुस्लिम र ईसाई धर्मका मानिसले मिलेर बस्न सबैले सिक्नु पर्छ प्रतिवद्वता गरेका छन । उमेर पुगेपछि बिना दाइजो (विना ढेउआ के )विवाह गर्ने रामलाल पासवान ,ओम प्रकाश पासवान सहितकालाई सम्मान गरिएको थियो ।कार्यक्रममा वल्ड भिजन र चिरन नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय