फाल्गुन २८ गते
प्रेमचन्द्र झा
राैतहट । प्रहरीले गरुडा बजारबाट १० बोरा युरीया मल नियन्त्रणमा लिएका छन ।ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार प्रहरीलाई देखि छोडी भागेका दुईवटा भारतीय नम्बर प्लेटका माेटर साईकल सहुत उक्त मल नियन्त्रणमा लिएको बताए । प्रहरी नायव उपरीक्षक कामतिले पक्राउ गरिएको मल र दुईवटा मोटर साईकल आवश्यक कार्यवाहीका लागि गाैर भन्सार कार्यालय बुझाइको जानकारी दिएका छन । आईतबार विहान गरुडाको मेथुर चाैक भन्दा पुर्व समनपुर जाने सडकबाट प्रहरी गस्ती आउदौे गरेका देखेपछी मल लोड मोटरसाइकल छाडी भागेका थिए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय