रौतहट पुस २४ गते
राैतहट ।स्थानीय तहका पदाधिकारी का लागि गौर नगरपालिकामा ३ दिने अभिमुखिकरण सम्पन्न भएको छ । गाैर नगरपालिकाको आयोजनामा भएको सो स्थानिय तहका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार तथा वितिय सूशासन जोखिम मूल्यांकन सम्बन्धि अभिमुखीकरण सम्पन्न भयो।
गाैर नगर प्रमुख शम्भु साहअध्यक्षतामा रामाधिन यादव र बिश्वराज लुइँटेल अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको नगर प्रवक्ता अर्जुन सिहले जानकारी दिनु भयाे ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।