July 20, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्थानिय तहका पदाधिकारीहरुको काम, कर्तव्य र जोखिम मूल्यांकन सम्बन्धि अभिमुखिकरण

रौतहट पुस २४ गते
राैतहट ।स्थानीय तहका पदाधिकारी का लागि गौर नगरपालिकामा ३ दिने अभिमुखिकरण सम्पन्न भएको छ । गाैर नगरपालिकाको आयोजनामा भएको सो स्थानिय तहका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार तथा वितिय सूशासन जोखिम मूल्यांकन सम्बन्धि अभिमुखीकरण सम्पन्न भयो।
गाैर नगर प्रमुख शम्भु साहअध्यक्षतामा रामाधिन यादव र बिश्वराज लुइँटेल अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको नगर प्रवक्ता अर्जुन सिहले जानकारी दिनु भयाे ।