रौतहट पुस २२ गते
राैतहट जिल्लाकाे सदरमुकाम गौरमा। मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसाउद आलम खाँले जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा प्रहरी अधिकारी लाई व्रिफिङ गरेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा पुगि जिल्लाको शान्ति सुरक्षा लागयतका आवस्यक विषयमा जानकारी लिनु भएको प्रहरी उपरीक्षक विरवहादुर बुढामगरले जानकारी दिनु भयो । नायव प्रहरी महानिरिक्षक खांले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा मातहत प्रहरी ईकाई ईन्चार्जलाई विभागिय निति नियम सम्बन्धमा एक कार्यक्रम बिच व्रिफीङ गर्नु भई अमुल्य निर्देशन दिनु भएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय