मंसिर १२ गते राम प्रबेश बैठा
राैतहट ।गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी प्रितम पासवानको घरमा आईतवार राती अचानक आगलगी भएकोछ । सो आगलगी चाैपाया ,घर र धनमाल सहित लाखाैको क्षेति भएको हो ।
सो आगलगि घटनाबारे गाैर नगरप्रमुख शम्भु साहले स्थलगत निरीक्षण गरी घटना बारे बुझेका छन गाैर| नगरपालिकाको फायर बिग्रेड समयमा पुग्दा थप क्षति र आगो बिस्तार हुन बाट जोगिएपनि पिडितको खसी, पाडो र भैसी जलेका छन भने घर पूर्णरुपले क्षतिग्रस्त भएको छ | आगलगीमा घाईते अन्य मवेसीहरुको उपचार शुरु गरिएर राहत उपलब्ध गराउने प्रक्रिया बढाईएकाे छ | सोमबार बिदा परेकोले राहत उपलब्ध गराउन न सकिएको नगर प्रमुख शम्भु साहले जानकारी दिनु भयो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान