फाल्गुण ११ गते राम प्रवेश बैठा
रौतहटको मौलापुर मधानी महोत्सव यस वर्ष पाँच दिन हुने मा हिन्दी फिल्म स्टार गोबिन्दा लगायतका बिभिन् कलाकार पल_शाह_तथा_कुस्ती_खेलाडी_बबिता_फोगाट पनि मौलापुर आउने मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महोत्सव यस वर्ष पाँच दिन चलनेछ । फाल्गुन २२ गतेदेखि २६ गतेसम्म चलने यस महोत्सवमा भारतीय स्टार गोबिन्दा र कुस्ती खेलाडी बबिता फोगट नेपाली स्टार पलशाह लगायत चर्चित व्यक्तित्वहरु मौलापुर आउने निश्चित भएकोछ । मधानी महायज्ञलाई अन्तर्राष्ट्रीय स्तरमा पूर्याउने तथा पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्प सहित हुने मधानी महोत्सवमा खास गरि भगवान शिव–पार्वतीको वैवाहिक उत्सवको रुपमा मनाईने मधानी महायज्ञ हुनेछ । २३ गते साँझ ५ बजे भगवान शिवको बारात यात्रा , २५ गते सांस्कृतिक बिशेष समारोह तथा २६ गते अन्तराष्ट्रिय दंगल हुनेछ यसको बिसयमा आज पत्रकार सम्मेलन गरि जानकारी गराउनुहुँदै मौलापुर नगरपालिका जसले मधानीको गौरव बढ़ायो ।
More Stories
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।
आजपा केन्द्रीय सदस्य साहलाई रिहा नगरिए कडा आन्दोलन गर्ने घोषणा