रौतहट पुस २४ गते
राैतहट ।स्थानीय तहका पदाधिकारी का लागि गौर नगरपालिकामा ३ दिने अभिमुखिकरण सम्पन्न भएको छ । गाैर नगरपालिकाको आयोजनामा भएको सो स्थानिय तहका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार तथा वितिय सूशासन जोखिम मूल्यांकन सम्बन्धि अभिमुखीकरण सम्पन्न भयो।
गाैर नगर प्रमुख शम्भु साहअध्यक्षतामा रामाधिन यादव र बिश्वराज लुइँटेल अभिमुखिकरण कार्यक्रममा सहजिकरण गर्नुभएको नगर प्रवक्ता अर्जुन सिहले जानकारी दिनु भयाे ।
More Stories
घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग
पत्रकार महासंघ राैतहटको अध्यक्षमा ४ जनाकाे उम्मेदवारी,राम प्रवेश बैठा लगायत ११ जना सदस्य निर्विरोध ।
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान