राैतहट,मंसिर १५ गते
गाैर । रौतहट क्षेत्र नं. १ को नव निर्वाचित सांसद एबम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र क्षेत्र न.१ क का प्रदेश सदस्य नागेन्द्र साहलाई बधाई दिन रौतहट २ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदबार डाक्टर फिर्दोस आलम र राजपुर नगरपालिकाका युवा मेयर डाक्टर राजिक आलम गाैर स्थित नेपाल निवासमा पुगेर शुभकामना व्यक्त तथा भेटघाट गरेका छन। दुवै दाजु भाईले जेलमा रहेका आफना पिताको रिहाई तथा चुनावमा नेपाली कांग्रेस पार्टी गठबन्धनका भित्रका दलका नेताबाट भएको गद्वरी विषयमा कुराकानी भएको समाचार स्रोतले जनाएको छ ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड