रौतहट ११ गते
आज रौतहट जिल्लाको मौलापुर नगरपालिकाको श्री जनता नमुना मा.वि. सोनरनिया,८ रौतहटमा प्रदेश शिक्षा मन्त्री माननीय श्री रानी कुमारी तिवारी , मौलापुर नगर प्रमुख श्री रीना कुमारी साह , प्रमुख प्रशासकिय अधिकृत श्री रामबाबु साह , वडा अध्यक्ष श्री शिवप्रशन यादव तथा विभिन्न सहयोगी हातहरु ‘ अभिभावक ज्यू शिक्षा प्रेमी तथा सुरक्षाकर्मी ज्यूहरु लगायतका व्यक्तिहरु द्वारा विद्यालय अवलोकन गरिनुका साथै आवश्यक सुझाव सल्लाह प्राप्त भएकोमा सो कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरु प्रति विद्यालय परिवार लगायत मेरो व्यक्तिगत तर्फबार हार्दिक धन्यवाद तथा आजै मौलापुर मधानी महोत्सव समुदघाटनमा भएको साक्षता का लागि कार्यक्रममा पनि यो विद्यालय प्रथम स्थान ल्याउन सफल भएकोमा सम्पूर्ण सहयोगी हातहरुलाई प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।
More Stories
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
मधानी महायज्ञमा शिव मण्डलीबीच नै किन प्रतिस्पर्धा ?
कृषि क्वरेन्टाईनको अभावमा गाैर भन्सारबाट कारोबार गर्ने व्यापारीलाई समस्या